५ पुस २०८२, शनिबार | December 20, 2025

खाद्यान्नमा आत्मनिर्भर बन्दै सल्यान : नौ हजार मेट्रिक टन खाद्यान्न बचत

सल्यान । देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय पहाडी जिल्ला सल्यान भने खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल भएको छ । केही वर्षअघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले अपुग हुने सल्यान यतिबेला भने बचतको अवस्थामा पुगेको हो । खाद्यबालीअन्तर्गत धान, मकै, कोदो र…