५ चैत्र २०८२, बिहिबार | March 19, 2026

खुमलटारलाई साथ नदिन नेता नेपाललाई ओलीको आग्रह, साढे २ घण्टा भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत नेताहरुको अनौपचारिक बैठकले औपचारीक बैठक डाक्न अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई लिखित आग्रह गरेको भोलिपल्ट ओलीले पार्टीका बरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाएर खुमलटारसँग सम्बन्ध त्याग्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले छलफलका लागि बालुवाटार बोलाएपछि नेता नेपालले आफु निकटका सुरेन्द्र पाण्डे, रघुजी पन्त र भिम रावललाई साथमा…