५ चैत्र २०८२, बिहिबार | March 19, 2026

प्रवक्ता गुरूङ भन्छन्, – सरकार परिवर्तन हुँदैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् छ । नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा नेपाल सरकारका प्रवक्ता गुरुङले सरकार परिवर्तनको कुरा हल्लामात्र भएको बताएका हुन् । गुरूङ्ले यही सरकारले देशको विकास गर्ने दाबी गरे । उनले भने, "अहिले…