५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना संक्रमणबाट ३०० जनाको ज्यान गयो, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर ११ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार ७ जिल्लाका ११ जनाको मृत्यु भएको हो । जसमध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् । काठमाडौंमा सबैभन्दा बढी ३ जना महिलाको मृत्यु भएको…