१८ पुस २०८२, शुक्रबार | January 3, 2026

काठमाडौंमा सोमबार पनि थपिए ५१२ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार पनि ५ सय बढी संक्रमित थपिएका छन् । भाइरसको संक्रमण निरन्तर फैलिँदो क्रममा रहेको काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी काठमाडौंमै संक्रमित बढेका छन् । काठमाडौंमा मात्रै ४४० जना संक्रमित थपिएका छन्…