१८ पुस २०८२, शुक्रबार | January 3, 2026

भीम अस्पताल भैरहवामा कपिलवस्तुका थप एक कोरोना संक्रमितको मृत्यु

भैरहवा । भैरहवामा रहेको भीम अस्पताल भैरहवामा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका ५ का एक ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई ३ दिनअघि आइसीयूमा राखेर उपचार…