५ पुस २०८२, शनिबार | December 21, 2025

पूर्वी नवलपरासीको देबचुलीमा थपिए १५ जना कोरोना संक्रमित

कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देवचुली नगरपालिका वडा नम्बर २, १३, ९, १२,१४ र १६ मा कोरोना संक्रमित थपिएका हुन् । संक्रमण देखिनेहरुमा देवचुली वडा नम्बर २ का ६ जना वडा नम्बर १३ का ३ जना, वडा नम्बर ९ का २ जना, वडा नम्बर १२,…