४ चैत्र २०८२, बुधबार | March 19, 2026

देशभित्र रोजगारी नपाएपछि दैनिक सयौं युवा भारत जान बाध्य

धनगढी। कोरोना भाइरसको महामारीका कारण केही महिना अघिसम्म भारतमा रहेका नेपाली स्वदेश फर्किनका लागि सीमामा लर्को लाग्थ्यो । तर, अहिले ठिक उल्टो भएको छ । कोरोनाको डरले स्वदेश फर्किएका नेपाली युवासहित सयौं युवाको अहिले सीमा क्षेत्रमा भिड देखिन्छ । उनीहरू देशभित्र रोजगारीका कुनै अवसर पाउन नसकेपछि पुन: भारत जान बाध्य भएका छन् । कञ्चनपुरको त्रिनगर…