४ चैत्र २०८२, बुधबार | March 19, 2026

आईपीएल २०२० : मुम्बईलाई हराउँदै हैदारबाद प्ले अफमा, कोलकाता बाहिरियो

काठमाडाैं । युएइमा जारी १३ औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) अन्तर्गत सनराइजर्स हैदराबाद विजयी भएकाे छ । मंगलबार राति सम्पन्न आइपिएलकाे ५६औं खेलमा हैदराबादले मुम्बइ इन्डियन्सलाई १० विकेटले पराजित गरेकाे हाे । जितसँगै हैदराबाद प्लेअफमा पुग्ने चाैथाे टाेली बन्दा काेलकाता नाइट राइडर्स प्रतियाेगिताकाे लिग चरणबाटै बाहिरियाे । १ सय ५० रनमा मध्यम रनकाे…