६ पुस २०८२, आइतबार | December 21, 2025

छिमेकीसँग रहेका मतभिन्नता वार्ताबाटै समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख माधवकुमार नेपालले छिमेकी मुलुकसँग रहेका मतभिन्नता उपयुक्त तहमा लगेर शान्तिपूर्ण तवरले अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल इस्टिच्युट्स अफ इन्टरनेशनल रिलेशन्स (एनआइआइआर) र चाइना सेन्टर फर साउथ एशियन स्टडिज, सिचुआन युनिभर्सिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंमा वेबिनारमा नेता नेपालले भारत वा चीन दुवै छिमेकी मुलुकसँग कुनै…