१७ पुस २०८२, बिहिबार | January 2, 2026

सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि, ७ जना सेना पनि संक्रमित

सिरहा । सिरहामा कारागारमा रहेका ५९ जना कैदीवन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना सिरहा कारागारका कैदीबन्दी हुन् । उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका छन् । यस्तै, सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीयबासिलाई पनि संक्रमण…