१७ पुस २०८२, बिहिबार | January 2, 2026

कोरोना संक्रमणबाट २४ घण्टामा ६ जनाको मृत्यु, हालसम्म ३१२ जनाले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट देशभर ६जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपटेड गरेको पछिल्लो तथ्यांक अनुसार ६ जिल्लामा ६ जनाको मृत्यु भएको हो । जसमध्ये ३ जना महिला र ३ जना पुरुष रहेका छन् । यसरी मृत्यु हुनेमा काठमाडौंका ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कास्कीका ७३ वर्षीया महिला,…