काठमाडौं । व्यापक आलोचना भएपछि सरकारले पूर्वपश्चिम रेलमार्गको काँकडभिट्टा इनरुवा खण्डको ठेक्का रद्द गरेको छ । मंगलबार सडक रेल विभागले सूचना प्रकाशित गरी ठेक्का रद्द गरेको जनाएको छ । विभागको रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना प्रकाशित गरी विवादित ठेक्का गरी रेलमार्गको ठेक्का रद्द भएको जानकारी दिएको हो । विभागले जग्गाको मुआब्जा वितरण…