६ पुस २०८२, आइतबार | December 22, 2025

धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

सुनसरी । धरानमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको मिर्चैया ६ निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको सोमबार राति मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । दिर्घरोगी भएका उनलाई गएको भदौं १० गते विराटनगरस्थित विराट…