१२ मंसिर २०८३, शनिबार | November 28, 2026

खरिपाटी तालिम केन्द्रमा आइसोलेसन केन्द्र बनाउन विद्युत प्राधिकरणको प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९बाट संक्रमितहरुको उपचारका लागि आइसोलेसन केन्द्र निर्माणका लागि सरकार समक्ष प्रस्ताव गरेको छ । सरकारले गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिँदा चीनबाट उद्दार गरिएका नेपालीलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा क्वारेन्टाइन बनाएर १४ दिनसम्म राखेको थियो । तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक परेको बेला प्रयोग…