१७ पुस २०८२, बिहिबार | January 1, 2026

कर्फ्युकै बीचमा रातो मत्स्येन्द्रनाथको क्षमापूजा सम्पन्न

काठमाडौं । बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्न थालिएपछि भएको झडप थप उग्र बन्न नदिन ललितपुर प्रशासनले शुक्रबार बिहानैदेखि कर्फ्यु लगाएको छ । तर कर्फ्युकै बीचमा मत्स्येन्द्रनाथको रथ अगाडि क्षमा पूजा गरिएको छ । केही सीमित धार्मिक सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा क्षमा पूजा गरिएको हो । यसअघि क्षमापूजा मात्र गरेर रथयात्रा विना देवतालाई बुङमती पुर्‍याउन पाटनका विभिन्न…