१७ पुस २०८२, बिहिबार | January 1, 2026

होम डेलिभरी सेवासम्बन्धी मापदण्ड स्वीकृत

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड विहीबार स्वीकृत भएको र आज शुक्रबारदेखि लागू हुने जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा बनेको समितिले उक्त मापदण्ड तयार पारेको हो । घरदैलो सेवा भने दिउँसो एक बजेदेखि…