१७ पुस २०८२, बिहिबार | January 1, 2026

रातो मच्छिन्द्रनाथको रथ भएको वरपर निषेधित क्षेत्र घोषणा, एकै ठाउँ पाँच जनाभन्दा बढी भेला हुन नपाइने आदेश

ललितपुर । ललितपुर प्रशासनले रातो मच्छिन्द्रनाथको रथ भएको क्षेत्र वरपर बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । मछिन्द्रनाथको रथ तान्ने विवादले अशान्त बनेको ललितपुरमा शुक्रबार लगाइएको कर्फ्यू १० बजे राति सकिए पनि आगामी ६ दिनसम्मका लागि ५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने आदेश गरेको हो । कर्फ्यू आदेश सकिनुअघि…