सप्तरी । सप्तरीको तीन स्थानीय तहमा कोरोना सङ्क्रमणको विस्तारलाई रोकथाम र नियन्त्रण गर्न थप सात दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ । कोरोनाको सङ्क्रमण बढी देखिएको राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आगामी भदौ २२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइने सोमबार निर्णय भएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सोमबार…