१७ पुस २०८२, बिहिबार | January 1, 2026

पिसिआर टेष्ट नभए प्रदेश छिर्न दिन्नौ : कर्णाली प्रदेश सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले पिसिआर टेष्ट नभए प्रदेशभित्र छिर्न नदिने निर्णय गरेको छ । प्रदेश सरकारले मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए रोक लगाउने निर्णय गरेको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले  कोरोना संक्रमण मात्र नभई लक्षणसहितका संक्रमित बढ्न थालेपछि कर्णाली प्रवेश गर्ने जो कोही व्यक्तिले पिसिआर टेष्टको…