३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पुर्वी नवलपरासीमा पीसीआर मेसिन आइपुग्यो, परीक्षण हुन अझै एक महिना लाग्ने

कावासाेती । पूर्वी नवलपरासीमा कोरोना संक्रमितहरुको पहिचान गर्नका लागि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पीसीआर मेसिन आइपुगेको छ । जिल्ला अस्पताल डण्डामा रहने गरी राखिने उक्त मेसिन शनिबार एक औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । तथापि जिल्लामै पीसीआर परीक्षण हुन भने अझै एक महिना बढी लाग्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका…