काठमाडौं । सरकारले प्रत्येक प्रदेशका २/२ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड निर्माण गर्नका लागि बजेट निकासा गरेको छ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले भेन्टिलेटर र आईसीयू बेड निर्माण गर्न दुई दुई करोड पठाइसकेको जानकारी गराएका छन् । पोखरेलले ती अस्पतालमा भेन्टिलेटर…