१७ पुस २०८२, बिहिबार | January 1, 2026

बेलायतले नेपाललाई ४५.८ मिलियन पाउण्ड स्टर्लिङ्ग आर्थिक सहयोग गर्ने

काठमाडौ । बेलायत सरकारले नेपाललाई ४५.८ मिलियन पाउण्ड स्टर्लिङ्ग सहयोग गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडा र बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद् बीच आज भिडियो कन्फ्रेन्समा राज्यमन्त्री लर्ड अहमद्ले नेपाललाई आर्थिक सहयोग गर्ने बताएका हुन । नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा सम्बाद…