१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाँकेमा २ जना चिकित्सक, ६ जना नेपाली सेना सहित ३३ जनामा कोरोना संक्रमण



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बिहिबार थपिएका संक्रमितहरुमा १२ महिला र २१ पुरुष छन् ।

बाँकेमा आज थपिएका संक्रमितहरुमा नेपालगन्ज उपमहानगरका ११ जना, कोहलपुर नगरपालिकाका ८ जना, जानकी गाँउ पालिकाका ६ जना, राप्ती सोनारीका १ जना, खजुरा गाँउपालिकाका १ जना तथा बिभिन्न ठेगानाका बाँकेमा नेपाली सेनामा कार्यरत ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको ठेगाना गोरखा, नवलपरासी, कपिलवस्तु, रुकुम, मकवानपुर र तनहुं रहेको छ । आज कोरोना पोजिटभ आउनेहरुमा २ जना महिला चिकित्सक पनि रहेका छन् ।

बाँकेमा ९५३ जनामा संक्रमण फैलंदा ६८२ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ४ : ४८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान