धनगढी । धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको आइतबार बिहान २:२५ मिनेटमा मृत्यु भएको थियो । असोज २० गते कोरोना पुष्टि भएका उनी २३ गते मात्र सेती प्रादेशिक…