१६ पुस २०८२, बुधबार | December 31, 2025

२४ घण्टामा थपिए कोरोना भाइरसका ८५५ जना नयाँ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा जना ८५५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । ११ हजार ३२७ पीसीआर परीक्षणमा ८५५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन् । जसमध्ये २७१ जना महिला र ५८४ जना पुरुष रहेका छन् । यससँगै हालसम्म संक्रमितको संख्या ३३ हजार ५ सय ३३…