१६ पुस २०८२, बुधबार | December 31, 2025

भक्तपुरकी कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यविनायककी कोरोना संक्रमित एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ दोकाचाकाकी ५३ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो । ती महिलालाई गतसाता मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । विगतदेखि नै थाइराइडको समस्या रहेकी ती महिलामा पछिल्लो समय स्वास्थ्यमा गम्भीर समस्या…