३ चैत्र २०८२, मंगलबार | March 17, 2026

काठमाडौंमा कोरोना संक्रमणको छलाङ कायमै, शुक्रबार थपिए १४०९ नयाँ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढिरहेको छ । एक सातामै १० हजार संक्रमित थपिइसकेको काठमाडौंमा शुक्रबार १ हजार ४०९ जना नयाँ संक्रमित बढेका छन् । काठमाडौंमा मात्रै १ हजार ११६ संक्रमित थपिएका छन् । ललितपुरमा १६३ जना र भक्तपुरमा १३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चाडवाडको…