१८ श्रावण २०८३, सोमबार | August 3, 2026

काठमाडौंमा प्रचण्ड-नेपाल नेकपाको शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । उपत्यकाका ९ स्थानबाट नेकपाका हजारौं नेता कार्यकर्ताहरुले जुलुस निकालेका छन् । रत्नपार्कमा पुगेर केन्द्रिकृत बनेको सो जुलुस बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छ । मुख्य जुलुसको नेतृत्व अध्यक्ष…