बुटवल । लुम्बिनी प्रदेशका प्रमुख २ जिल्लामा कोरोना संक्रमित थपिने र मृत्यु हुनेको संस्था प्रतिस्पर्धात्मकरुपमा अगाडी बढेको छ । बाँके र रुपन्देहीमा संक्रमित थपिने सँगै मृत्यु हुने सृङ्खला पनि बराबरीमा अगाडी बढेको तथ्याँकमा देखिएको छ । बुधबार कोरोना संक्रमित ३५ वर्षिय महिलाको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देहीमा एकै दिन ३…