४ आश्विन २०८३, आइतबार | September 20, 2026

कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु



नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक पुरुष र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत एक पुरूषको उपचारकै क्रममा मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत गुलरिया ४ बर्दिया का ५६ वर्षिय पुरुषको आइतबार बिहान ११:५५ बजे मृत्यु भएको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । योसंगै बाँके बाहिरी जिल्लाको मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १३ का ५७ वर्षिय पुरुषको मृत्यु भएको छ । उनको आज दिउसो १:४० बजे मृत्यु भएको फोकलपर्शनओलीले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ । मृतकहरुको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको ब्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ०६ बजे

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी