८ पुस २०८२, मंगलबार | December 23, 2025

अधिकांस स्थानीयतहले लकडाउन गरेपछि रुपन्देहीमा आयो प्रशासनको जिल्ला ‘लकडाउन’को घोषणा

बुटवल । स्थानीय तहबाट धमाधम पालिकास्तरमा लकडाउन घोषणा गर्दै गएपछि रुपन्देहीको जिल्ला स्तरिय संकट ब्यवस्थापन केन्द्रले भाद्र ७ गते सम्म जिल्लामा लकडाउन गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देही जिल्ला भरीका लागि आज देखि लकडाउन गर्ने निर्णय गरिएको हो । जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि भदौ ७ गते राती…