२ चैत्र २०८२, सोमबार | March 17, 2026

शनिबार थपिए २ हजार १२० नयाँ संक्रमित, २ हजार ४४ जना निको भए

काठमाडौं । नेपालमा शनिबार कोरोना भाइरसका २ हजार १२० जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ९७८ पीसीआर परीक्षण गर्दा २ हजार १२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कुल संक्रमितको संया ८४ हजार ५७० पुगेको छ । शनिबार देशभर सक्रिय संक्रमितको संख्या २१ हजार…