२ चैत्र २०८२, सोमबार | March 16, 2026

आहो ! कोरोनाको उत्पात : एकैदिन थपिए २७ सय २२ संक्रमित

काठमाडौैं । कोरोना भाइरसको महामारीले विश्वलाई नै अस्तव्यस्त बनाएको छ । महामारीले नेपाल समेत नराम्रोसँग प्रभावित भएको छ । भाइरसका संक्रमित दिनदिनै बढ्दै गएका छन् । घना वस्ती भएका काठमाडौं उपत्यका लगायतका ठूला शहरहरुमा जोखिम झन बढ्दो छ । कोरोना नियन्त्रणमा सरकारका मान्छेहरुको दूरदर्शी सोचको अभाव र आम मानिसको कोरोनाप्रति असंवेदनशीलताका कारण महामारी फैलिन मद्दत…