१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रुपन्देहीमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै आज थपिए ११८ संक्रमित



बुटवल । २ अँकमा चल्दै गरेको रुपन्देहीको कोरोना ग्राफ आज भने तीन अँकमा उकालो लागेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ११८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६५ पुरुष र ५३ महिलामा कोरोना पुष्टि भएको छ । जिल्लामा सबै भन्दा बढी बुटवल उपमहानगरपालिकामा ६७ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा २४ र सिद्धार्थनगरमा १९ जना नयाँ संक्रमित थपिएका छन् ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ९७४९ पुगेको छ भने कोरोना संक्रमणका कारण रुपन्देहीमा १६३ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा ५४८ जनाले होम आइसोलेशन, सरकारी आइसोलेशन तथा कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ७ : १३ बजे

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।