काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ११ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार एक १ महिला र १० जना पुरुषको मृत्यु भएको हो । मृत्युहुनेमध्ये सबैभन्दा धेरै रुपन्देही र सुनसरीका तीन तीन जना पुरुष रहेका छन् । यस्तै, काठमाडौंका दुई जना, ललितपुर र भक्तपुरमा…