काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार पुगेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता देउवा नेता रमेश लेखकको साथमा बालुवाटार पुगेका हुन् । नेकपा सचिवालय बैठक सकिए लगत्तै प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटार बोलाएका हुन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् । छलफलमा कोरोना भाइरसको महामारी,…