मोरङ । सोमबार साँझ मोरङको विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनगर-८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । आइतबार कोरानोसँग मिल्दोजुल्दो लक्षण ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको भर्ना भएलगतै स्वाब…