१५ पुस २०८२, मंगलबार | December 30, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुका ४२ वर्षीय एक पुरुष मृत्यु भएको हो । उनी गत बुधबार अस्पतालमा आएका थिए । उनी अस्पताल अस्पताल आउदा उनलाइ ज्वोरो आएको कारण अस्पतालको फिबर क्लिनिकमा राखेर उपचार गरीएको थियो । सुरुमा कोरोना परीक्षण गर्दा उनको रिर्पोट नेगेटिभ आएको र…