९ पुस २०८२, बुधबार | December 24, 2025

वीरगन्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, पर्सामा मात्रै मृतकको संख्या १८ पुग्यो

वीरगन्ज । कोरोना भाइरसको संक्रमणको कारण वीरगन्जमा थप जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा शनिबार राति ती महिलाको मृत्यु भएको थियो । मृत्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उच्च रक्तचाप र थाइराइडको बिरामी…