काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टाभित्र सात लाख सात हजार ७४० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १२ हजार २४९ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ३९ हजार ६४६ र मृत्यु हुनेको संख्या १९ लाख ३३ हजार ४०९ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र…