१७ असार २०८३, बुधबार | July 1, 2026

प्रधानमन्त्री ओलीले भोलि बोलाए सर्वदलीय बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक शनिबार बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बैठकमा कोरोना समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना महमामारी लगायतका विषयमा छलफल हुने भएको छ ।

सोही बैठकमार्फत प्रधानमन्त्री ओलीले बैठकमार्फत एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने प्रस्ताव राख्नेछन् ।

केही दिनयता ओलीले एमसीसीबारे निरन्तर आफ्नो मत प्रकट गर्दै आएका छन् । संसदमा सभामुख, कांग्रेस र माओवादीले एमसीसी पारित गर्न पहल नगरेको भन्दै उनले आलोचना गरिरहेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले एमसीसी अनुमोदनको प्रक्रिया अघि नबढाएको भन्दै आक्रोश पोखेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : ३८ बजे

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो