२ चैत्र २०८२, सोमबार | March 16, 2026

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षीय पुरुषको शुक्रवार विहान २:२५ बजे कोरोना संक्रमणको कारण मृत्यु भएको हो । फोक्सोमा निमोनिया हुनुको साथै उच्च रक्तचाप समेत देखिएको उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका…