९ पुस २०८२, बुधबार | December 24, 2025

कोरोना संक्रमण बढेपछि नुवाकोटमा ‘लकडाउन’

नुवाकोट । नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आज शुक्रबारदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन…