१६ श्रावण २०८३, शनिबार | August 1, 2026

संविधानको पूर्ण पालन र संरक्षण गरौं : उपराष्ट्रपति पुन

काठमाडौ । उपराष्ट्रपति नन्दकिशोर पुनले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको बताएका छन् । ‘तमु (गुरुङ) समुदायको चाड तमु ल्होछार/ल्होसार २०७७ को अवसरमा आज एक शुभकामना सन्देश दिदै उपराष्ट्रपतिले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् । उनले संविधानको…