१४ पुस २०८२, सोमबार | December 30, 2025

निरन्तर कोरोना संक्रमण बढेपछि सरकारबाट १४ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं । कोरोना संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि सरकारले १४ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण निरन्तर फैलिँदो अवस्थाका पुगेपछि गृहमन्त्रालयले १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी गराएको छ । जसअनुसार, सप्तरी,…