बुटवल । कोरोना महामारीका कारण विकास निर्माणका धेरैजसो काम ठप्प भएका छन् । तर, सडक डिभिजन कार्यालय बुटवलले भने कोरोना कहरकै बीच प्रदेश ५ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा २५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ । पुल बनाउने काम सम्पन्न हुने अवस्थाकै बेला कोरोना महामारी फैलिए पनि सडक डिभिजनले कामलाई निरन्तरता दिँदै निर्माण…