एजेन्सी । पाकिस्तानले भारत प्रशासित जम्मु-काश्मिर, लद्दाख, सियाचिन समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको छ । आफ्नो संविधानको धारा ३७० खारेज गरेर जम्मु–काश्मिरको विशेषाधिकार अन्त्य गरेको एकवर्ष पुग्नु एक दिनअघि पाकिस्तानले भारतप्रशासित ठूलो भुभागलाई समेटेर नयाँ नक्शा सार्वजनिक गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नक्शा सार्वजनिक गर्दै काश्मिर मुद्दा संयुक्त राष्ट्र सुरक्षा परिषद ९यूएनएससी० को…