१४ पुस २०८२, सोमबार | December 29, 2025

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या उकालो लाग्दै; काठमाडौंमा एक महिलाको मृत्यु, बुधबार मात्रै ५ जनाले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरसको संक्रमढका कारण मृत्यु हुनेको संख्या निरन्तर उकालोलाग्दो छ । बुधबार एकैदिन पाँच जना व्यक्तिको कोरोना संक्रमणकै कारण ज्यान गएको छ । पछिल्लो विवरण अनुसार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत एक जना महिलाको ज्यान गएको हो । सर्लाहीको मलंगवा घर भएकी ति महिलाको उपचारको क्रममा मृत्यु भएको हो । सर्लाही–६ मलंगवाकी ६५…