काठमाडौं । कोरोना भाइरसको संक्रमण दिन दिनै बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग छलफल प्रारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोनाको संभावित थप संक्रमण रोकथामबारे छलफल सुरु गरेका हुन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा २० जना भन्दा बढी विज्ञहरुसँग छलफल गरिरहेका छन् । निरन्तर कोरोन भाइरसको संक्रमण बढिरहेकाले पुनः लकडाउन लगाउनुपर्ने भन्ने आवाज…